Logo

चन्द्रागिरी हिल्सको आइपीओ मंसिर १७ बाट खुल्दैं, कस-कसले दिन सक्छन् आवेदन ?

काठमाडौं । चन्द्रागिरी केबलकारको सञ्चालक कम्पनी चन्द्रागिरी हिल्सले मंसिर १७ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रको लागि ३ लाख ६ हजार ८१९ कित्ता सेयर जारी गर्न लागेको हो । चन्द्रागिरी हिल्सले १ सय अंकित मूल्यमा ३० करोड ६८ लाख १९ हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको छ…