Logo

सिभिल बैंक लिमिटेडको दशौं वार्षिकोत्सव, विभिन्न सामाजिक कार्यक्रमका साथ सम्पन्न

काठमाडौँ । सिभिल बैंक लिमिटेडले  दशौं वार्षिकोत्सव विभिन्न कार्येक्रमको साथ सम्पन्न गरको छ । वार्षिकोत्सवको अवसरमा बैंकले  “म एक जिम्मेवार सिभिलियन” नारा सहित हाल बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको महामारीलाई ध्यानमा राख्दै  विविध कार्यक्रमहरुको आयोजना गरी दशौं वार्षिकोत्सव मनाएको छ । कोरोना संक्रमणको उपचारार्थ आवश्यक पर्ने प्लाज्मा दान गर्न बैंकका कोरोना संक्रमण भई निको…