Logo

‘क्यापिटल फ्लाईट’प्रति प्रधानमन्त्री आक्रोसित, यदि कसैले लगानी बाहिर लैजान खोज्छ भने सरकार कडा रुपमा प्रस्तुत हुन्छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशी पूँजी विदेश पलायन गर्नेप्रति सरकार कडा रुपमा प्रस्तुत हुने बताएका छन् । अहिले स्वदेशी व्यवसायी सक्षम नहुँदा बाह्य पूँजी भित्र्याउनु परेको जानकारी दिँदै यदि नेपालमा भन्दा विदेशमा बढी फाइदा नै भएपनि देश विकाका लागि त्यस्तो पूँजी स्वदेशमै लगानी गर्नुपर्ने बताए । पछिल्लो समय नेपाल उद्योग परिसंघलगायतका संघसंस्थाले नेपालीलाई…