Logo

घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि गिरावट

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य पुनः ओरालो लागेको छ । बिहिबार स्थिर रहेको सुनको मूल्य शुक्रबार प्रतितोला २ सय रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य घट्दा प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय…