Logo

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि मतदान हुँदै, तीन ठाउँमा मतदान केन्द्र

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि मतदान प्रक्रिया सुरु भएको छ । महासंघको शुक्रबारबाट सुरु भएको ५४ औं वार्षिक साधारणसभाअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको हो । महासंघको बिधान अनुसार बरिष्ठ उपाध्यक्ष स्वतः महासंघको अध्यक्ष बनेछन् भने बरिष्ठ उपाध्यक्षका लागि महासंघका वर्तमान उपाध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र किशोर प्रधान…