Logo

नेपालमा कोरोना : शनिबार थप १३८० जनामा पुष्टि, ५१५ सङ्क्रमित निको, १९ जनाको मृत्यु

काठमाडौं । नेपालमा शनिबार थप १ हजार ३८० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या २ लाख ३० हजार ७२३ पुगेको छ । आज थप ९ हजार ३६८ जनाको पिसिआर परीक्षण गरिएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म २ लाख ११ हजार १८६ जना कोरोना भाइरसबाट…