काठमाडौं । युवा उद्यमी तथा एबी होल्डिङका अध्यक्ष देशबन्धु वस्नेत (अजित) नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा विजयी भएका छन् । युवा उद्यमी वस्नेत एशोसिएट्सतर्फको केन्द्रिय सदस्यमा विजयी भएका हुन् । सार्क चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य समेत रहेका वस्नेतले ४७३ मत ल्याएर केन्द्रिय सदस्यमा विजयी भएका हुन् । उनी उद्योग वाणिज्य महासंघ काठमाडौका सल्लाहकार…