Logo

स्वरोजगार लघुवित्तले गर्यो लाभांश प्रस्ताव, सेयरधनीले १३ प्रतिशत बोनस सेयर पाउने

काठमाडौं । स्वरोजगार लघुवित्तले लाभांश घोषणा गरेको छ । मंसिर १४ गते बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७६–०७७ को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । लघुवित्तले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको कुल १३.९७१५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये १३.२७३ प्रतिशत बोन सेयर र बोनस सेयरमा लाग्ने…