Logo

मुक्तिनाथ विकास बैंकको केन्द्रीय कार्यालय भवन शिलन्यास, सेवालाई थप स्तरीयता र सवल बनाउन सहज हुने

काठमाडौं । मुक्तिनाथ विकास बैंकले काठमाडौं लाजिम्पाटस्थित आफ्नै जग्गामा केन्द्रीय कार्यालय भवन निमार्णको लागि भूमिपूजा तथा भवनको शिलन्यास गरेको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष  भरतराज ढकालले भूमी पूजा तथा शिलन्यास गरेका हुन् । बैंकले छिट्टै भवन निर्माण सम्पन्न गरी आफ्नै भवनमा केन्द्रीय कार्यालय स्थानान्तरण गरी सेवालाई थप स्तरीयता र सवल बनाउन सहज हुने जनाएको…