Logo

बालुवाटारमा बामपन्थी अर्थमन्त्रीको ‘बर्थडे सेलिब्रेसन’, केक काटेर पार्टी बैठक शुरु

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव तथा वर्तमान सरकारका अर्थमन्त्री विष्णु पौडेलको ६२ औं जन्मदिन प्रधानमन्त्री निवास बालुवाटारमा मनाइएको छ । पौडेललाई शुभकामना दिँदै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली र कार्यकारी अध्यक्ष पुष्कमल दाहालले केक खुवाएका थिए। पार्टीको सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु हुनुअघि केक काटेर पौडेलको ‘बर्थडे सेलिब्रेसन’…