Logo

नेपाल बंगलादेश बैंककोे लाभांश घोषणा, यस्तो छ बोनस र नगदको विवरण

काठमाडौं । नेपाल बंगलादेश बैंक लिमिटेडले ८.४२ प्रतिशत लाभांश दिने भएको छ । गत आर्थिक वर्षको मुनाफाबाट बैंकले आफ्ना शेयरधनीलाई सो लाभांश दिने भएको हो । बैंकले चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र २.४२ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर सहित) गरी कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । नेपाल…