Logo

मेट लाइफको प्रिमियम भुक्तानी अव अनलाईनबाटै, जोडियो कनेक्ट आईपीएसमा

काठमाडौं । मेट लाइफ नेपालले आफ्ना ग्राहकहरुको प्रिमियम भुक्तानी गर्न अझ सजिलो होस्भनेर अनलाइन सेवाको विस्तार गरेको छ । नेपाल क्लीयरिंग हाउस लिमिटेडको नयाँ व्यवस्था अन्तर्गत, मेटलाइफ नेपालका ग्राहकहरुले अब सुरक्षित अनलाइन भुक्तानी गेटवे कनेक्ट आइपीएस मार्फत आफ्नो प्रिमियम भुक्तानी गर्न सक्नेछन् । कनेक्ट आइपीएस सहित सबै अन्य प्रिमियम भुक्तानी माध्यमहरू ग्राहकको सुविधाको लागि अझै…