Logo

९० हजारमा झरेको सुनको मूल्य फेरि बढ्यो, बिहीबार एकै दिन प्रतितोला १ हजार ६ सयले बृद्धि

काठमाडौं । नेपाली बजारमा केहीदिन अघि निरन्तर घटेर ९० हजार प्रतितोला आइपुगको सुनले फेरि उकालो बाटो समाएको छ । बुधबार ५ सयले बढेको सुनको मूल्य आज पनि बढेको छ । आज सुन एकैदिन १ हजार ६ सयले बढेर ९२ हजार ६०० प्रतितोलामा कारोबार भइरहेको छ । यो साताको पहिलो दिन आइतबार सुन ६ सयले घटेको…