Logo

उखु किसानहरुले तत्काल भुक्तानी पाउनु पर्ने उद्योग परिसंघको माग, चिनी उद्योगहरुको समस्या समाधानमा सरकारी सहयोगको आग्रह

काठमाडौं । नेपाल उद्योग परिसंघले उखु किसानहरुबाट खरिद गरेको उखुको बाँकी रहेको रकम अविलम्ब भुक्तानी गर्न चिनी उद्योगहरुसँग आग्रह गरेको छ । आपसी असमझदारी तथा अन्य कतिपय समस्याका कारण समयमै भुक्तानी हुन नसकेको हकमा समस्यालाई लम्ब्याउँदा दुबै पक्षलाई हानी पुग्न जाने भएकाले समाधानतर्फ सबैको ध्यान पुग्नु पर्ने परिसंघले जानकारी दिएको छ । परिसंघले बुधबार एक…