Logo

फोर्ड विन्टर फेष्ट, क्रिसमसको रमाइलो फोर्डसँग

काठमाडौ । जी.ओ.अटोमोवाइल्स् (जी.ओ.) फोर्ड गाडीको नेपालको लागि आधिकारिक विक्रेताले हालै फोर्डको २०२१ संस्करण २०२० कै मूल्यमा बुकिङ्ग खुल्ला गरेको थियो ।  क्रिसमसको उपलक्ष्यमा लविम मलले हरेक बर्षझै गर्ने हर्षोल्लासमय पर्वमा फोर्डले सहकार्य गर्दै विभिन्न उपहारहरु ग्राहकवर्गमाझ बाढ्ने भएको छ । साथै यस उत्सवमा फोर्डको २०२१ सस्करण गाडी २०२० मूल्यमा बुकिङ्गको व्यवस्था पनि गरिएको छ…