Logo

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक, के निर्णय गर्लान आज प्रधानमन्त्रीले ?

काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शुक्रबार) मन्त्रिपरिषद बैठक बोलाएका छन् । प्रम ओलीले साँझ ६ बजेका लागि मन्त्रिपरिषद बैठक बाेलाएका हुन् । उनले बैठकका एजेन्डा भने सार्वजनिक गरेका छैनन् । केही दिनअघि प्रधानमन्त्रीले असंवैधानिक रूपमा संसद विघटन गरेकाे भन्दै प्रचण्ड–नेपाल समूहका ७ मन्त्रीले राजीनामा आफ्नाे पदबाट राजीनामा दिएका थिए । ७ मन्त्रीकाे राजीनामापछि…