Logo

साताको पहिलो दिन कति पुग्यो सुनको मूल्य, यस्तो छ आजको कारोबार मूल्य

काठमाडौं । साताको पहिलो दिन आज आइतबा। सुनको मूलय स्थिर रहेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला ९४ हजार २ सयमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको हो । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९४ हजार २ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९३ हजार ७…