Logo

ग्लोबल आइएमई बैंकको एटिएम सेवा लिवाङको आर्मी व्यारेक परिसरमा, एटिएम संख्या २४० पुग्यो

काठमाडौं । ग्लोबल आइएमई बैंकले लिवाङ जिल्लास्थित आर्मी व्यारेक परिसरमा एटिएम सेवा सुरु गरेको छ । उक्त नयाँ एटिएम सेवा थप भएसंगै ग्लोबल आइएमई बैंकको एटिएम संख्या २ सय ४० पुगेको छ ।उक्त एटिएम सेवा खड्गदल गण , लिबाङ रोल्पा का प्रमुख सेनानी सुधिर केसीले उद्घाटन गरेका छन् । बैंकले जिल्लाको सातदोबाटो, खुमेल, बम्रुक लगायतका…