Logo

महासंघको केन्द्रिय सदस्यमा थप दुई मनोनित, विज्ञबाट गैरे र जिल्लाबाट बिक्रान्त श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महांघको केन्द्रिय सदस्यमा थप दुई जना मनोनित भएका छन् । महासंघका अध्यक्ष शेखर गोल्छाले पछिल्लो समय महिला र पुरुषगरी थप दुई जना मनोनित गरेका हुन् । महासंघका अनुसार अध्यक्ष गोल्छाले उद्योग वाणिज्य संघ स्याङ्जाका अध्यक्ष बिक्रान्त श्रेष्ठलाई केन्द्रिय सदस्यमा मनोनित गरेका हुन् । यसैगरी महासंघलाई योगदान पुर्याएको आधारमा कल्पना गैरेलाई…