Logo

सिद्धार्थ बैंकको रिभर्स फयाक्टरिङ सुविधा, विशेष सहूलियत छुटमा बस्तु खरिद गर्न सहयोग

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले बैंकका विद्यमान तथा सम्भाव्य ग्राहक महानुभावहरुलाई लक्षित गरि रिभर्स फयाक्टरिङ सेवा सञ्चालनमा ल्याएको छ । यस सेवाअन्तर्गत बैंकले कर्जा सुबिधा उपभोग गरिरहेका ग्राहकहरुलाई व्यवसायिक प्रयोजनकालागि वस्तु खरिद गर्दा विभिन्न निर्माता तथा वितरकहरुवाट जारि गरिएको आवधिक इनभ्वाइसलाई निश्चित शुल्क लिई डिस्काउन्ट गरि इनभ्वाइस वापतको रकम तत्काल विक्रि वितरकलाई उपलव्ध गराउने छ…