Logo

सहजकर्ता बन्नुपर्ने बीमा अभिकर्ता बिचौलिया बन्दै, समग्र अभिकर्तामाथि नै अविश्वासको वातावरण

काठमाडौं । बीमा अभिकर्ता बीमित र बीमकका बीचमा मध्यस्तकर्ताका रुपमा रही काम गर्ने व्यक्ति हो । अर्थात बीमा अभिकर्ता बीमक र बिमितबीचको पुलको काम गर्ने सहजकर्ता हो । अभिकर्ताले बीमा कम्पनीबाट तलव नलिई बीमितको बीमा गरेवापत निश्चित कमिशनका आधारमा बीमकको तर्फबाट बीमितसमक्ष गई बीमा प्रर्वद्र्धन कार्य गर्ने गर्दछ । तर, पछिल्लो समय केही बीमा अभिकर्ताहरुले…