Logo

राष्ट्र बैंकले माग्यो थप १ खर्बको पुनर्कर्जाको लागि आवेदन, हट्यो साना तथा घरेलू उद्योगको सीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोनाबाट प्रभावित उद्योग व्यवसायका लागि पुनर्कर्जा प्रदानका लागि आवेदन माग गरेको छ । राष्ट्र बैंकले यस अघि पुनर्कर्जाका लागि आवेदन माग गरेकोको सोचेअनुरुप आवेदन नपरेपछि थप दोस्रो चरणका लागि आवेदन माग गरेको हो । राष्ट्र बैंकले कोरोना प्रभावित व्यवसायका लागि १ खर्ब ४८ अर्ब ५० करोड रुपैयाँ बराबरको पुनर्कर्जा प्रदान…