Logo

नेपाल बङ्गलादेश बैंकद्वारा फ्रेन्डशिप फाउन्डेसन नेपाललाई रकम हस्तान्तरण

काठमाडाैं । नेपाल बङ्गलादेश बैंकले काठमाडौं महानगरपालिका वडा नं ३, पानीपोखरी, स्थित फ्रेन्डशिप फाउन्डेसन नेपाललाई ३ लाख सहयाेग रकम हस्तान्तरण गरेकाे छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पुस १७ गते बैंकले प्रदान गरेकाे सो सहयाेग रकम फ्रेन्डशिप फाउन्डेसन नेपालले शिला रेग्मी (आत्रेय) सामुदायिक पुस्तकालय भवन निर्माणका लागि प्रयोग गर्नेछ । गोरखा केराबारी १ मा…