Logo

सिटिजन लाइफ इन्स्योरेन्सको बचत वृद्धि योजना सार्वजनिक, समान बीमाशुल्कमा खरिद गर्न सकिने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन बचत वृद्धि योजना आजबाट सार्वजनिक गरेको छ । यो एक सबैद्वारा समान बीमाशुल्कमा खरिद गर्न सकिने जीवन बिमा योजना भएको कम्पनीले जनाएको छ । 'सिटिजन बचत वृद्धि योजना एक युनिभर्सल जीवन बीमा योजना हो, जसले भविष्यको लागि बचत वृद्धि गर्ने अवसर प्रदान गर्नुका साथै मानवलाई आइपर्ने आर्थिक क्षतिबाट…