Logo

केईको इलेक्ट्रिक मोडल एक्स–३ प्रोको बुकिङ खुला, सुरुवाती मूल्य ४६ लाख ९६ हजार

काठमाडौ. । केई मोटर्सको आधिकारीक बितरक लक्ष्मी ई–मोविलिटी प्राइभेट लिमिटेडले केईको इलेक्ट्रिक एसयूभी एक्स–३ प्रोको बुकिङ खुला गरेको छ । कम्पनीले काठमाडौंको भाट भटेनीमा सुविधा सम्पन्न शोरुम निर्माण गरेर शोरुम संचालनमा ल्याएसँगै बुकिङ खुला गरेको हो । सुरुमा एक्स–थ्री प्रो मोडल दुई भेरियन्टमा बुकिङ खुला गरिएको छ । अहिले केर्ई एक्स–३ प्रोको डिलक्स र फ्ल्यागसिप…