Logo

८ अंकले घट्यो नेप्से, कारोबार रकम पनि खुम्चियो

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ८ अंकले घटेको छ । कारोबार समयको सुरुवातिदेखि लगातार ओरालो लागेको नेप्से अन्तिम समयमा उत्तारचढावसहित ८.२४ अंकले ओरालो लाग्दै २०५१ को विन्दुमा सीमित भएको हो । बिहीबार कुल ३ सय ३३ कम्पनीका ८९ लाख १ हजार १ सय ९५ कित्ता सेयर किनबेच हुँदा कारोबार…