Logo

धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया रद्द, अब के होला ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष चयनको प्रक्रिया रद्द भएको छ । सर्टलिस्टमा परेका पाँच जनामध्ये ३ जना आवेदनकर्ता अन्तरवार्ताका लागि उपस्थित नै नभएपछि अध्यक्ष छनोट समितिले यो प्रक्रिया स्थगित गरेको हो । यसअघि बोर्ड अध्यक्ष नियुक्तीका लागि गठित समितिले सर्टलिस्टमा परेका ५ जनालाई असार २ गतेका लागि अन्तरवार्ता र प्रस्तुतिकरणमा बोलाएपनि २ जना…