Logo

गएरातिको वर्षाले गुल्मी, बागलुङ र स्याङ्जामा पहिरो, नौ जनाको मृत्यु

काठमाडौं । गुल्मीको मालिका गाउँपालिका–६ अर्जेमा पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जनाको ज्यान गएको छ । शुक्रबार रातिको अविरल बर्षाका कारण आएको पहिरोमा परेर अर्जे ठाँटीपोखरीका यमबहादुर विक भन्ने भेषबहादुर कामीको घर पुरिएको हो । पहिरोमा पुरिएका घरमुली ५५ बर्षका भेषबहादुर विक, उनकी श्रीमती ४८ वर्षीया सुन्तली विक, बुहारी २६ वर्षीया सीता विक, नातिनी…