Logo

एनसेल, नेपाल युवा परिषद् र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनद्वारा ७,७०० विरुवा रोप्न ‘वान युथ, वान प्लान्ट’ अभियानको सुरुवात  

काठमाडौं । राष्ट्रिय वृक्षारोपण दिवस २०८१’ अवसरमा वातावरण संरक्षण तर्फ महत्वपूर्ण कदम चाल्ने उद्देश्यसहित एक युवा, एक विरुवा अर्थात #OneYouthOnePlant अभियानको औपचारिक सुरुवात भएको छ ।   नेपाल युवा परिषद्, एनसेल र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफ.ए.ओ) नेपालको संयुक्त आयोजनामा नुवाकोटको बिदुर नगरपालिकाबाट यो अभियानको शुक्रबार सुरुवात भएको हो । गत जेठमा विश्व वातावरण…