Logo

सेयर बजारका बादशाह बफेटको मृत्युपछि कसले पाउँछ उनको १२९ अर्ब डलरको सम्पत्ति ? यस्तो छ उनको योजना

काठमाडौंं । सेयर बजारका बादशाहका रुपमा विश्वरभर चिनिएका दिग्गज अमेरिकी लगानीकर्ता वारेन बफेट विश्वका शीर्ष अरबपतिहरू मध्ये एक हुन् । ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार उनको कुल सम्पत्ति १२९ अर्ब डलर छ र उनी विश्वको १० औं धनी व्यक्ति हुन् । ९३ वर्ष पुगेका बफेटले फेरि एकपटक आफ्नो इच्छा परिवर्तन गरेका छन् र आफ्नो मृत्युपछि आफ्नो…