Logo

नक्कली भुटानी शरणार्थी प्रकरण : बादलका छोरा प्रतीकलाई म्याद थपका लागि लगियो सरकारी वकिलको कार्यालय

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतीक थापालाई जिल्ला सरकारी वकिलको कार्यालय लगिएको छ । सरकारी वकिलको कार्यालयमा हाजिर गराएर उनलाई आजै म्याद थपका लागि जिल्ला अदालत काठमाडौँ लगिने छ । उनलाई प्रहरीले शुक्रबार काठमाडौँको बौद्धबाट पक्राउ गरेको थियो । हिजो (शनिबार) बिदा भएकाले थापालाई म्याद थपका लागि आइतबार अदालतमा पेश गर्न लागिएको…