Logo

बीमा दाबी भुक्तानी मार्गदर्शन जारी, अब बीमाको दाबी भुक्तानी १५ दिनभित्रै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानी मार्गदर्शन, २०८१ सार्वजनिक गरेको छ । प्राधिकरणले बीमा दाबी भुक्तानी प्रक्रियालाई छिटो छरितो, पारदर्शी तथा व्यवस्थित बनाउन उक्त मार्गदर्शन जारी गरेको हो । उक्त मार्गदर्शन अनुसार अब बीमाको दाबी भुक्तानी १५ दिनभित्रै पाईने भएको छ । बीमा दावीकर्ताले बीमा दाबी गरेको १५ दिनभित्रै दाबी भुक्तानी दिनुपर्ने व्यवस्था…