Logo

वाइ वाइद्वारा क्यानलाई १० लाख रूपैयाँ हस्तान्तरण, आगामी दिनमा पनि सहयात्रा गर्ने

काठमाडौँ । चौधरी ग्रुप मातहतको सी जी फुड्स नेपाल लिमिटेडद्वारा उत्पादीत सर्वाधिक लोकप्रिय वाइ वाइ चाउचाउले नेपाल क्रिकेट संघ (क्यान)लाई १० लाख रूपैयाँ आज हस्तान्तरण गरेको छ । आईसिसि टि–२० विश्कपमा सहभागी खेलाडीलाई प्रोत्साहन स्वरुप सी जी फुड्सले गरेको घोषणाअनुसार उक्त रकम हस्तान्तरण गरिएको हो । नेपाल राष्ट्रिय टिम टी–२० विश्वकपमा सहभागी बनिरहदा खेलाडीहरूलाई प्रोत्साहनस्वरुप…