Logo

सेयर बजारले उचाई लिँदै, १ घण्टामै ४ अर्बको कारोबार

काठमाडौं । पछिल्लो समय उच्च अंकका साथ उकालो लागिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज पनि उच्च अंकका साथ उकालो लागिरहेको छ । कारोबार समयको पहिलो घण्टामै ३५.४२ अंकले उकालो लागेको नेप्से परिसुचकले २४ सय अंक पार गरिसकेको छ । यस अवधिमा २ सय ८५ कम्पनीका १ करोड २ लाख २४ हजार बढी कित्ता किनबेच हुँदा…