Logo

त्रिशूलीमा बेपत्ता यात्रुको खोजीका लागि आइपुग्यो भारतीय टोली, आजैदेखि काम थाल्ने

काठमाडौं । चितवनको सिमलतालमा पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता दुई बस र त्यसका यात्रुको खोजीका लागि भारतीय टोली परिचालन हुने भएको छ । गए राति हिंडेको १२ सदस्यीय टोली अहिले रूपन्देही आइपुगेको छ । आज (शनिबार) नै घटनास्थल आइपुगेर टोलीले काम थाल्नेछ । विभिन्न उपकरणसहित आएको टोलीले नेपाली सुरक्षा संयन्त्रसँग समन्वय गर्दै खोजी कार्य शुरु गर्ने…