Logo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत डीआईजी रामदत्त जोशी एआईजीमा बढुवा सिफारिस

काठमाडौं । सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि प्रहरी नायब महानिरीक्षक रामदत्त जोशीलाई सिफारिस गरेको छ । बढुवा समितिको सोमबार बसेको बैठकले जोशीलाई एआईजीमा बढुवा सिफारिस गरिएको प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिएका छन् । जोशी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत छन् । एआईजी उमेशराज जोशीले असार १९ गते अनिवार्य अवकास पाएपछि रिक्त दरबन्दीमा…