Logo

सरकारले लघुवित्त क्षेत्रलाई कडाइका साथ नियमन गर्ने, ‘न्यून आय भएका वर्ग र समुदायलाई लघुबीमा कार्यक्रम

काठमाडौं । सरकारले लघुवित्त क्षेत्रलाई कडाइका साथ नियमन गर्ने नीति ल्याउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा आगामी आर्थिक वर्ष ०८०र८१ का लागि सरकारले तयार पारेको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् । लघुवित्त क्षेत्रमा देखिएका पछिल्ला समस्यालाई दृष्टिगत गर्दै समाधानका लागि सरकारले नियमन गर्ने नीति ल्याउन लागेको हो । सरकारले…