Logo

भारतले गर्यो २ हजारको नोट चलनचल्तीबाट हटाउने घोषणा, आगामी सेप्टेम्बरसम्म बैंकमा जम्मा गर्न सकिने

काठमाडौं । भारतले दुई हजार दरका नोट चलनचल्तीबाट हटाउने घोषणा गरेको छ । शुक्रबार भारतको रिजर्भ बैंक (आरबीआई) ले निकालेको विज्ञप्तिमा यी नोटहरू वैध नै रहने र आउँदो सेप्टेम्बर ३० तारिख (असोजको १३ गते) सम्म बैंकहरुमा जम्मा गर्न सकिने जनाएको छ । नागरिकले आफ्नो खातामा दुई हजारका नोट जम्मा गर्न वा जुनसुकै शाखामा गएर नोट…