Logo

अर्थ समितिमा अर्थमन्त्री डा. महत-‘म व्यक्ति र पार्टीभन्दा माथि उठेर काम गरिरहेको छु’

काठमाडौं । अर्थमन्त्री डा। प्रकाशशरण महतले प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिसंग अर्थतन्त्रमा अहिलेको सूचकहरूका बारेमा छलफल गरेका छन् । आज सिंहदरबारमा बसेको समिति बैठकमा अर्थतन्त्रको अवस्था र सूचकहरूका बारेमा अर्थमन्त्रीले छलफल गरेका हुन् । छलफलमा अर्थमन्त्री डा। महतलाई सांसदहरुले वर्तमान अर्थतन्त्रकाबारेमा विभिन्न जिज्ञासा राखेका थिए । सांसदहरुको जवाफ दिँदै मन्त्री डा महतले भने ुस्वदेशमा अवसर छैन भने…