Logo

लक्षित वर्गलाई कानुन अनुसारको निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन बालेनको निर्देशन

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले महानगर भित्रका स्वास्थ्य संस्थाहरुलाई प्रचलित कानुन–मापदण्ड अनुसार लक्षित वर्गहरूलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन निर्देशन दिएका छन् । आइतबार एक सूचना जारी गर्दै बालेनले लक्षित वर्गलाई उपलब्ध गराएको सेवाको सूचना प्रत्येक महिनाको १० गतेभित्र टाँस्न अस्पतालहरूलाई निर्देशन दिएका हुन् । उनले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ ले विपन्न,…