Logo

रियलमीले नेपालमा सुपथ मूल्यमा स्मार्ट फोन उपलब्ध गराउँदै, थप युजर फ्रेन्ड्ली मोडलहरु सार्वजनिक गर्दै

काठमाडौँ । स्मार्टफोन ब्रान्ड रियलमीले २०१९ मा नेपालमा लन्च भएदेखि नै आफ्ना ग्राहकहरूलाई उत्कृष्ट स्मार्टफोनहरु सुपथ मूल्यमा उपलब्ध गराउँदै आएको छ । इनोभेशन, प्रविधि र पर्फमेन्समा विशेष ध्यान दिएर नयाँ उत्पादनहरु ल्याउने भएकोले नेपाली स्मार्टफोन बजारमा रियलमीले निरन्तर रूपमा उच्च ग्राहक सन्तुष्टि दर कायम गर्दै एउटा बेन्चमार्क नै सेट गरेको जनाएको छ । श्रोतको अनुसार…