Logo

आइएमई र सामाजिक सुरक्षा कोषबीच सम्झौता, वैदेशिक रोजगारीमा गएकाले पनि रकम जम्मा गर्न सक्ने

काठमाडौं । सामाजिक सुरक्षा कोष र आइएमईबीच सम्झौता भएको छ । वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिहरुको सामाजिक सुरक्षा योजना अन्र्तगत सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्रयोजनका लागि विदेशमा रहेका योगदानकर्ताहरुबाट रकम संकलनको सेवा प्रदान गर्ने गरी दुई निकायबीच सम्झौता सम्पन्न भएको छ ।सम्झौता पत्रमा सामाजिक सुरक्षा कोषका तर्फबाट कार्यकारी निर्देशक कपिलमणि…