Logo

वाणिज्य बैंकमा एक महिनामा २४ अर्ब निक्षेप थपिँदा कर्जा प्रवाह १२ अर्बले घट्यो, भेटिएनन् ऋण लिने उद्योगी व्यवसायी

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा निक्षेप थुप्रिने क्रम बढ्दा कर्जा लिने उद्योगी व्यवसायीहरु भेटिन छाडेका छन् । लामो समय क्रेडिट क्रञ्चले गर्दा उद्योगी व्यवसायीले आफ्नो उद्योग व्यवसाय विस्तारका लागि कर्जा नपाएको गुनासो गरिरहँदा अहिले भने कर्जा लिने ग्राहक नै पाउन छाडिएको छ । नेपाल बैंकर्स संघले प्रकाशित गरेको तथ्यांक अनुसार पछिल्लो एक…