Logo

सात कम्पनीलाई ब्रोकरको लाइसेन्स, कुन–कुन कम्पनीले पाए ?

काठमाडौ । धितोपत्र दलाल (ब्रोकर)व्यवसायका लागि विभिन्न ७ कम्पनीले अनुमतिपत्र (लाइसेन्स) पाएका छन् । नेपाल धितोपत्र बोर्डको सोमबार बसेको संचालक समितिको बैठकले ७ कम्पनीलाई लाइसेन्सका लागि स्वीकृती दिएको हो । यसअघि बोर्डले विभिन्न ४३ कम्पनीलाई लाइसेन्सका लागि आशयपत्र प्रदान गरेको थियो । लाइसेन्स पाउने कम्पनीहरुमा भोले गणेश सेक्युरिटीज, क्यापिटल म्यास सेक्युरिटिज, हिमालयन ब्रोकरेज कम्पनी, सन…