Logo

सिटिजन्स बैंक र रन्जना सिनेप्लेक्सबीच सम्झौता, बैंकका ग्राहकलाई टिकट खरिदमा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र न्युरोड, काठमाडौं स्थित रन्जना सिनेप्लेक्सबीच सम्झौता भएको छ । सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई रन्जनामा विशेष छुट दिने गरी समझदारीपत्रमा हस्ताक्षर भएको हो । उक्त समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले रन्जना सिनेप्लेक्समा टिकट खरिदमा ५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका…