Logo

उत्पादन बढदा प्राधिकरणलाई राहत : आयात घट्यो, उद्योगलाई पनि मागअनुसार विजुली

काठमाडौं । आन्तरिक रुपमा विद्युत उत्पादनमा वृद्धि भएसँगै नेपाल विद्युत प्राधिकरणलाई राहत पुगेको छ । प्रिमनसुनको अन्तिमतिर नेपालका धेरैजसो स्थानमा बर्षा भएपछि नेपालमा आयात हुने विजुलीको परिमाण घट्दै गएको छ । चालु आवको हिउँदमै ३४ हजार मेगावाट आवर बिजुली आयात गरेको प्राधिकरणले आन्तरिक उत्पादन बढेसँगै बढ्दो मागबीच पनि उद्योगलाई मागअनुसार विद्युत प्रवाह गर्न थालेको छ…