Logo

चालु आवमा ४४ मध्ये २५ सार्वजनिक संस्थान नाफामा, सरकारलाई छ अर्ब १६ करोड लाभांश प्राप्त

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले सार्वजनिक संस्थानको वर्तमान कार्यसम्पादनको अवस्था, वित्तीय अवस्था र समस्या तथा चुनौतीको विश्लेषण सहितको प्रतिवेदन प्रतिनिधिसभामा पेस गरेका छन् । “विगतमा सार्वजनिक संस्थानले मुलुकको आर्थिक सामाजिक तथा पूर्वाधार विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भए पनि समयक्रममा खासगरी सञ्चालन एवम् व्यवस्थापनमा देखा परेका कमि कमजोरीका कारण समग्र वित्तीय स्थिति सन्तोषजनक नरहेको…