Logo

कृषि सामाग्रीमा गरिएको भन्सार महसुल बृद्धि स्वदेशी उद्योग संरक्षणका लागि : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा। प्रकाशशरण महतले स्वदेशमै उत्पादन हुने कृषि सामाग्रीमा मात्रै महसुल वृद्धि गरिएको बताएका छन् । बजेटमा उठेका प्रश्नको संसद्‍मा जवाफ दिँदै डा महतले भने, ‘कोदालो,बेल्चा,गैंती जस्ता फलामजन्य वस्तु तयार गर्न आवश्यक फलामको आयातमा ५ प्रतिशत भन्सार महसुल लाग्ने तर सो बाट तयारहुने वस्तुमा १ प्रतिशत मात्र महसुल लाग्ने व्यवस्थाका कारण यस्ता सामान्यवस्तु…