Logo

तोकिएको मापदण्ड नमान्ने दुई अस्पतालमा काठमाडौं महानगरपालिकाको ताला

काठमाडौं । काठमाडों महानगरपालिकाले कानुन उल्लंघन गरेर संचालन भएका दुई स्वास्थ्य संस्थानमा ताला लगाएको छ । महानगरपालिकाले तोकिएको मापदण्ड पुरा नगरेको भन्दै उक्त अस्पतालहरुमा ताला लगाएको हो । महानगरपालिकाले यसअघि असाहय विपन्नसहित लक्षित वर्गलाई कुल शैय्याको १० प्रतिशत निःशुल्क उपचार गर्नुपर्ने सूचना जारी गरेको थियो । तर, अनुगमनका क्रममा कानून अनुसारको सेवा नदिएको र अस्तव्यत…