Logo

डा. बैकुण्ठ अर्याल बने नेपाल सरकारको मुख्यसचिव, वैरागी राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकार

काठमाडौं । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा डा वैकुण्ठ अर्याललाई नियुक्त गरेको छ । बिहीबार बिहान सिंहदरबारमा बसेको बैठकले अर्याललाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो । सचिवहरुमध्ये सबैभन्दा वरिष्ठ रहेका अर्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा थिए । सचिवको रुपमा उनको पाँच वर्षे कार्यकाल आगामी असार तीन गते सकिंदै छ । त्यस अगाडि…